आज याक एंड यति होटेल मा माननिय परराष्ट्र मन्त्री नारायण खडका को नेपाल का महाबाणिज्य दुतहरु सङग तिहार दिपावली को शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।
अत्यन्त मृदुभाषी, शालिन र अत्यन्त सफल कुटनीतिज्ञ परराष्ट्र मन्त्री खड्का ले आफ्नो कार्यकाल मा धेरै रा...
बधाई छ नेपाली मूलका बेलायिती बरिष्ठ सेफ Binod Baral ज्यूलाई, यो नियुक्ति पछि नेपालको पर्यटन क्षेत्रको पर्वद्धन र प्रचार प्रसार अझै धेरै गर्नुहुने पूर्ण विश्वास लिएका छौँ। साथै परिकल्पनाकार Bikram PandeKaaji NuwaKott ज्यूलाई पनि नेपाली पर्यटनमा यो नौलो आयाम थप्नु भएकोमा हा...
हिजो बिहिबार नेपाल चाईना चेम्बर अफ कमर्स तथा ईण्डस्ट्रीज (NCCCI) को २३औँ बार्षिक साधारणसभा मा जेष्ठता को वरिष्ठता मा प्रमुख अध्यक्षता-आशन ग्रहण गर्न पाईयो ।
डा. राजेश काजी श्रेष्ठ, त्रिभुवन रत्न तुलाधर, बरिष्ठ हाईड्रो ब्यबसाई, बैन्कर्स, नेपाल चिन बाणिज्य तथा व्याप...
एक दिने लुम्बिनी भ्रमण गर्दा नेपाल का उत्कृष्ट तथा श्रीजनशील कलाकार र समाज सेवी हरु सङ्ग पनि भेटन पाईयो ।
याम बहादुर थापा : जस्को कलाकृती भगबान बुद्ध को माताश्री माया देबि को गृह कोलिय राज्य अबस्थित देबदह को काष्ठ बगैचा (Wood Art Garden) मा देख्न पाईन्छ ।
...
एक दिने लुम्बिनी टुर सम्पन्न गरियो Radio TOURISM का सरद प्रधान जी र म सङग सङगै ।
बोधगया भारत बाट सन्चालन हुने "Association of Buddhist Tour Operators" का महासचिब Dr. Kaulesh Kumar ले
बिक्रम पाँडेकाजी लाई नेपाल को तर्फ बाट ABTO को संस्थापक सदस्य (Foun...