
एक दिने लुम्बिनी टुर सम्पन्न गरियो Radio TOURISM का सरद प्रधान जी र म सङग सङगै ।
बोधगया भारत बाट सन्चालन हुने "Association of Buddhist Tour Operators" का महासचिब Dr. Kaulesh Kumar ले
बिक्रम पाँडेकाजी लाई नेपाल को तर्फ बाट ABTO को संस्थापक सदस्य (Founder Member) तथा बर्तमान संरक्षक (Patron) को हैसियत मा निमन्त्रणा गर्नु भयको थियो,
एउटा स्यानो मिटिङ्ग गर्न IBC New Delhi बाट पाल्नु भयका, श्री राजेश कुमार रैना, सङग लुम्बिनी बुद्धमाय होटेल मा
Mr. Rajesh Kumar Raina, Indian Buddhist Confederation, को सल्लाहकार तथा बंगलादेशमा भारतको पुर्व Assistant High Commissioner अर्थात् उपराजदुत सम्म को ओहदा मा काम गर्नु भयका प्रभाशाली ब्यक्ती लुम्बिनी भ्रमण मा आउनु भयको र उहाँ को उपस्थिती मा मिटिङ्ग आयोजना भयको ABTO ले जानकारि गरायको थियो ....
हाम्रो भेटघाट मिटिङ्ग अत्यन्तै सौहाद्र्पुर्ण बतावरण मा सम्पन्न भयो ।









Leave a Comment