
यस पालि को बेलायत यत्रा Virgin Atlantic Flight बाट गरियो । Virgin को सेवा असाध्यै राम्रो हुनेरहेछ ......
करिब करिब ३० बर्ष जती अघी होला तत्कालिन YETI Travels का Managing Director श्री ज्योति लाल खन्ना ले मलाई मेरो मार्केटिङ्ग मा रुची देखेर र बढदो Trekking ब्यबसाय मा आफ्नो सम्बन्ध (Market Presence) स्थापित गर्न यहां ल्याउनु भयको थियो मलाई, WTM Fair मा भाग लिने सिलसिला मा । तेती बेला WTM स्यानो Building मा Earl’s Court मा हुने गर्दथ्यो ... आज आयर WTM बिश्वो पर्यटन को एक मात्र नमुना बजार, हाट अथबा पर्यटन मेला हुन पुगेको छ ।
PHOTO : मा तत्कालिन Yeti Travels का Managing Director Mr. Jyoti Lal Khanna. श्री खन्ना शाहाब ले मलाई फेसबुक मा Add Friend Request पठाउनु भयको थियो, तेस पछि उहाँ बित्नु भयो । यसरी यो ADD FRIEND REQUEST ईतिहास बन्न पुगेको छ ... …
Bikram in London : 03 November 2023






Leave a Comment